भारतले सीमा मिचेर राति राखेको स्तम्भ नेपाली युवाहरुले बिहानै तोडफोड गरिदिए

स्यावास नेपाली युवाहरु, भारतले सीमा मिचेर राति राखेको स्तम्भ नेपाली युवाहरुले बिहानै तोडफोड गरिदिए///काँकरभिट्टा ,नेपाली भूमिमा भारतिय क्षेत्रबाट माइल स्तम्भ बनाएपछि पूर्वी नाकामा निकै हलचल मच्चियो । मेची पुल बनाउने काम सँगै ठेकेदारले नेपाली भूमिमा एउटा स्तम्भ बनायो । यो बिषयमा प्रहरी प्रशासन सँग कुनै पनि सहकार्य गरेको पाईदैन् । नेपालको प्रवेशद्धारमा नेपाली भूमिमा पुरानो बनाएको स्तम्भ सँगै नयाँ स्तम्भ कति बेला राख्यो त्यो बिषयमा कसैलाई जानकारी छैन् । २० मिटरको फरकमा राखिएको सो स्तम्भमा भारतको चरम दादागिरी देखिन्छ । नेपालको सून्य किलोमिटर बाट सुरु गरेको क्षेत्रफल भन्दै काठमाडौको किमि उसैले उल्लेख गरेको छ ।

त्यो पनि पूर्ण आधिकारीक छैन् । यति मात्र होइन नेपाली भूमिबाटै भारतको सिलगुढी र बागडोगराको सीमा माईल त्यहीँ बाट सुरु गरेको छ । प्रवेश द्धारमा २४ घण्टै प्रहरी खटिने गरेका छन् । तर यो राख्दा समेत उनीहरुको ध्यान जान सकेन ।पटक पटक सीमा स्तम्भ मिच्दै आएको भारतिय पक्षले नेपाली भूमिमै आएको रातारात यसरी माइल स्तम्भ बनाउनु भारतिय हेपहा प्रवृद्धिको परकाष्ठ हो भन्दा फरक नपर्ला । यसरी यो राखिएको बिषयमा सामाजीक संजालमा कुरा बाहिर आएपछि स्थायिन क्षेत्रका केहीँ अगुवाहरुले आज बिहान सो स्तम्भ फोरेका छन् ।

स्यावास नेपाली युवाहरु, भारतले सीमा मिचेर राति राखेको स्तम्भ नेपाली युवाहरुले बिहानै तोडफोड गरिदिए///काँकरभिट्टा ,नेपाली भूमिमा भारतिय क्षेत्रबाट माइल स्तम्भ बनाएपछि पूर्वी नाकामा निकै हलचल मच्चियो । मेची पुल बनाउने काम सँगै ठेकेदारले नेपाली भूमिमा एउटा स्तम्भ बनायो । यो बिषयमा प्रहरी प्रशासन सँग कुनै पनि सहकार्य गरेको पाईदैन् । नेपालको प्रवेशद्धारमा नेपाली भूमिमा पुरानो बनाएको स्तम्भ सँगै नयाँ स्तम्भ कति बेला राख्यो त्यो बिषयमा कसैलाई जानकारी छैन् । २० मिटरको फरकमा राखिएको सो स्तम्भमा भारतको चरम दादागिरी देखिन्छ । नेपालको सून्य किलोमिटर बाट सुरु गरेको क्षेत्रफल भन्दै काठमाडौको किमि उसैले उल्लेख गरेको छ । त्यो पनि पूर्ण आधिकारीक छैन् । यति मात्र होइन नेपाली भूमिबाटै भारतको सिलगुढी र बागडोगराको सीमा माईल त्यहीँ बाट सुरु गरेको छ । प्रवेश द्धारमा २४ घण्टै प्रहरी खटिने गरेका छन् । तर यो राख्दा समेत उनीहरुको ध्यान जान सकेन ।पटक पटक सीमा स्तम्भ मिच्दै आएको भारतिय पक्षले नेपाली भूमिमै आएको रातारात यसरी माइल स्तम्भ बनाउनु भारतिय हेपहा प्रवृद्धिको परकाष्ठ हो भन्दा फरक नपर्ला । यसरी यो राखिएको बिषयमा सामाजीक संजालमा कुरा बाहिर आएपछि स्थायिन क्षेत्रका केहीँ अगुवाहरुले आज बिहान सो स्तम्भ फोरेका छन् ।

न्यूजपर्दा संवाददाता

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!