बालक हराएको सुचना, सेयर गरेर खोज्न मदत गर्नुस

काठमाडौं, चैत २२ । १४ वर्षको साहिल अक्तर नाम गरेको बालक बुधबार २०७५-१२-१९ गतेको दिन कालिमाटीबाट हराइरहेको हुँदा फेला पार्ने महानुभावले नजिकैको प्रहरी चौकी वा तलको मोबाइल नम्बरमा सम्पर्क गर्न हुन विनम्र अनुरोध गर्दछौं ।

सम्पर्क नं.

९८५११२९१९८, ९८०३७११५७७, ९८११६७५८१४, ९८१००४९१७८ ।

बालक हराएको सुचना तपाई हामी आफ्नै सन्तान सम्झी सबैले सेयर गरेर सहयोग गरौँ

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!