गायिका यमादेवी खनाल फाटेको चोली लिएर भारतको आसाम पुगेपछी

भारत । गायनको क्षेत्रमा छुटटै पहिचान बनाउन सफल लोक गायिका यमादेवी खनाल अहिलले फाटेको चोली लिएर भारतको आसाम पुगेकी छने ।मोडल अनि पपुलर हुने नाउमा छोटा छोटा लुगा लगाएर नाच्ने गाउने प्रबृका बिरुद्ध खरोरुपमा उत्रेकी खनालले आराममा पुगेर भनिन चिन अब छोटा होक्ष्न लामा लामा कपडा पठाउ जहाँ नेपाली चेलीको सम्मान होस । बुधबार रमाइलो माइतीघर तीज महोत्सव २०७५ मा हास्य कलाकार कमल गाँउले गायक भरत क्षेत्री र राम्जी पौडेलले उमादेबी खनालसंग मिलेर आसाममा नेपाली मुलका सबैलाई जमाएरै नचाए ।

कमल गाऊले ले हसाएको कार्यक्रमको अध्यक्षता तारा र्शाले गरेका थिए भने कार्यक्रम सागर शर्माले सञ्चालन गरेको कार्यक्रममा नेपालबाट गएका गायिका उमादेबी खनाल सहितका कलाकारले तिज गित प्रतियोगिताको निर्णायकको भुभिका समेत निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!