यो पढ्नुहोस् अनि हाँस्नुस् -रेखा थापाको फोटो भएको हुलाक टिकट

नेपाल सरकारले रेखा थापाको फोटो भएको हुलाक टिकट निकाल्ने निर्णय गरेछ । टिकट छापियो.. नेपाल सरकार र रेखा दुबै निकै खुशी थिए ।तर केही दिनमै टिकट राम्रोसंग नटाँसिएको भनेर व्यापक जनगुनासो आउन थाल्यो ।

नेपाल सरकारले यस विषयमा राष्ट्रिय अनुसन्धान विभागलाई छानविन गर्न लगायो । विभागले सम्पूर्ण हुलाक कार्यालयहरुमा गएर अनुसन्धान गर्यो र रिपोर्ट दियोः

“हुलाक टिकटको छपाईमा कुनै खोट भेटिंदैन । समस्या उत्पन्न हुनुका पछाडि एउटै कारण के हो भने मानिसहरु टिकटको गलत भागमा चाटिरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!