फिलिपको मृत्यु, अन्तिम पटक भावुक हुदै कृष्टिना यस्तो भनिन् …(हेर्नुहोस् भिडियो)

फिलिपको मृत्यु हुनुको कारण डाक्टरले गरे डरलाग्दो खुलासा, अन्तिम पटक भावुक हुदै कृष्टिना यस्तो भनिन् …(हेर्नुहोस् भिडियो)

काठमाडौं- काठमाडौँ बेवारिसे अवस्थामा वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिकको उद्दार गरि कृस्टिना श्रेष्ठ र उनका साथिहरुले उपचारका लागी नर्भिक अस्पतालमा भर्ना गरे । बेलायती नागरिक फिलिपको निधन भएको छ ।

कृस्टिना श्रेष्ठले आफुहरुको सक्रियतामा धेरै सामाजिक कार्य भए पनि यो पछिल्लो बिदेशी नागरिक फिलिपको विषय निकै संबेदनसिल रहेको बारे पनि उनले प्रस्ट गराएकी छिन् ।

नाजुक स्वास्थ अवस्थाका बाबजुद नेपालमा बेवारिसे हुदा उसलाई मानबिय व्यवहार गर्नु कर्तव्य भएको बताएकी छिन् । आज धेरै नेपाली बिदेशी भुमिमा काम गरिरहेको बेला भोलि नेपालीलाई पनि यो दु:ख बिदेशी भुमीमा पर्न सक्ने भएकाले नेपालमा बिदेशी नागरिकलाई मानबिय सेवा प्रदान गर्नु सबैको लागी राम्रो सन्देश हुन सक्ने र सरकारले पनि उनको उद्दार बारे सोच्नु पर्ने बताएका छन । फिलिपको मृत्यु हुनुको कारण डाक्टरले गरे डरलाग्दो खुलासा, अन्तिम पटक भावुक हुदै कृष्टिना यस्तो भनिन् …हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!