शान्ति श्री परियारले ‘बोल माया’ गाउँदा कार्यक्रममा सबै भावुक बने (भिडियो)

गुल्मी । बोल मायाबाट एकाएक चर्चामा आएकी गायिका हुन शान्तीश्री परियार, त्यसपछि उनको ब्यस्तता यसरी बढयो
कि लोक गित नसुन्नेले पनि लोक गित सुन्न थाले र यसलाई माया गर्न पनि थाले । बोल माया उनको करियरको
टर्निङ प्वाइन्ट हो भन्दा कुनै फरक पर्दैन ।

गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा हिजोदेखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । जसमध्ये आज शनीबार पालो परेको थियो शान्तीको, जस्ले यस्तो गित गाउदै सबैलाई रुवाईन

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!