चलचित्र ‘ए मेरो हजुर ३’ को नया गीत रिलिज

काठमाडौं । यही चैत अन्तिम शुक्रबार रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ३’ को नया गीत रिलिज भएको छ । रिलिज गरिएको ‘चैट डे’ गीतमा सुहाना बोल्ड अवतारमा देखिएकी छन् । प्रतिक पौडेलको शब्द र संगीत रहेको यस गीतमा प्रविशआ अधिकारीको रहेको स्वर रहेको छ ।

चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् भने निर्माण सुनिलबहादुर थापाले गरेका छन् । २९ चैत्रबाट प्रदर्शनमा आउने यस चलचित्रमा अनमोल केसी,सुहाना थापा सलोन बस्नेत, सरोज खनाल, रक्षा गौतम, अर्पण थापा रुपा घिसिङ लगायत अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!