५३ वर्षीय अभिनेता मिलिन्द सोमनको २५ वर्षकम उमेरकि प्रेमिका

मुम्बइ, चैत २३ । ५३ वर्षीय अभिनेता मिलिन्द सोमन केहि समय पहिला २५ कम उमेरकी युवतीसँगको विवाहले चर्चामा रहेका थिए । आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेपछि सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै भाइरल भए । अकिले फेरि २५ वर्ष कान्छी प्रेमिकासँगको रोमान्सका कारण चर्चामा रहेका छन् ।

बिहे भइसकेपछि यो जोडीले विभिन्न प्रकारका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् । उनले भर्खरै श्रीमती अंकिता कोंवरसँग रोमान्स गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा दुवै निकै बोल्ड देखिएका छन् । तस्बिरमा दुवैलाई पानीमा देख्न सकिन्छ ।

दुइ जोडिको रोमान्सले यस्तो देखाउदैन उनीहरुको उमेर २५ वर्षको फरक छ यस्तो लाग्न यो जोडिको रोमान्स २५ वर्षका युगल जोडिहरुको रोमान्स हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!