उर्लाबारी मावा पुलमुनि एउटा बच्चा बेवारिसे अवस्थामा फेला

आज दिउसो ३ः३० मा मावा पुल मुनि एउटा बच्चा बेवारिसे अवस्थामा फेला पर्यो । कसैले पाएर छोडेर भागेको रहेछ । स्थानीयले प्रहरीलाई खबर गर्यो । र बच्चालाई प्रहरीले गोदावरी हस्पिटल लग्यो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले थप उपचार र बच्चाको उद्दारको लागि नोबेल हस्पिटल विराटनगरलाई अनुरोध गरेर निशुल्क उपचारको व्यवस्था मिलाईदिनुभएको छ ।

Image may contain: one or more people

Image may contain: 1 person

नत्र बच्चाको अवस्था एकदमै जोखिम थियो । आईसियुमा पनि बच्चालाई राख्न पर्ने हुन सक्छ, हामी बच्चालाई उपचार गरेर उद्दार गर्नेछौ । बच्चाको आमा पनि सम्पर्कमा आउनुभएको छ । उहाँको पनि उपचार भईरहेको छ ।

Image may contain: one or more people and people sleeping

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!