गुल्मी पुगेर काउली बुढीले गरिन् कमाल, हेर्नुहोस् यो रमाइलो भिडियो

गुल्मी । गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा चैत्र २० देखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । चैत्र २० देखि चैत्र ३० सम्म चल्ने यो महोत्सबमा २ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारले आफनो प्रस्तुति दिनेछन ।

जसमध्ये आज सातौ दिन पालो परेको थियो गायिका, कमेडियन या भनौ सबैको मनमा राज गर्न सफल काउली बूढीको। उनले गरेको बब्बल कमेडीले दर्शकहरु लोटपोट भएका छन, जब उनी स्टेजमा चढिन त्यसपछि त झन माहोलनै अर्कै बन्यो …

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!