आज कुन देशको पैसाको मूल्य कति छ ? हेर्नुहोस्

काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको सामान्य रुपमा घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ५६ पैसा, १ सय ४५ रुपैयाँ ३५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६४ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६५ रुपैयाँ ४० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ८५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!