बैज्ञनिकहरुले पहिलो पटक ‘ब्लायक होल’को तस्बिर खिच्न सफल भए, ब्ल्याक होलको वरीपरी आगोको ज्वाला देखियो

एजेन्सी । बैज्ञनिकहरुले पहिलो पटक ‘ब्लायक होल’को तस्बिर खिच्न सफल भएका छन् । विश्व ईतिहासमै बैज्ञनिकहरुको यो सबैभन्दा ठुलो सफलता हो ।

पृथ्वीभन्दा ३० लाख गुणा ठूलो रहेको यो ब्ल्याक होल आकाहगंगामा रहेको बैज्ञानिकहरुको भननाई छ । जुन ४० अर्ब किलोमिटर लामो भएको बताइएको छ । यो सौर्यमण्डलको आकार भन्दा पनि ठूलो हो ।

यो ब्ल्याक होलको नाम एम ८७ राखिएकाृे छ । यो होल पृथ्वीभन्दा ५ करोड खर्ब किलोमिटर टाढा रहेको बैज्ञनिकहरुको भनाइ छ । तस्बिरमा ब्ल्याक होलको वरीपरी वृत्ताकार स्वरुपमा आगोको ज्वाला देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!