मेलिना राईले तताईन गुल्मी, छुनको लागि युवाहरुको मारामार (भिडियोसहित)

गुल्मी । गुल्मीमा चैत्र २० गतेदेखि सुरु भएको प्रथम गुल्मी पर्यटन तथा सास्कृतिक महोत्सबमा आज आठौ दिन । चर्चित कलाकारको साथमा आज पनि गुल्मीमा बब्बाल मच्चियो । आजको पैस्तुतिमा रहे कमल खत्री, मेलिना राई र पशुपति शर्माको ।

आजको प्रस्तुतिले सबैलाई झन पछि झन उत्साहित बनाउदै लग्यो । कुटुमा कुटु लगायत हजारौ चर्चित गित गाएकी मेलिना राईले गुल्मीमा आगो पारिन ।

उनको क्रेज देखेर त्यहा भएका सबै दर्शकहरु र आयोजा पनि छक्क परे, पहिलोपल्ट गुल्मी तम्घासमा आएकी मेलिनाले गुल्मीमा यसरी तहल्का पिटिन —

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!