आज कुन देशको पैसाको मूल्य कति छ ? हेर्नुहोस्

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको सामान्य रुपमा घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ८८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४० पैसा, १ सय ४५ रुपैयाँ १९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५७ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६४ रुपैयाँ ४५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!