दोहोरीमा हिट भएपछि भद्रगोलकी रक्षा पहिलोपटक मिडियामा

काठमाडौ । लोक गीत खेलेर चर्चामा आएकी भद्रगोलको चर्चित कलाकार रक्षा श्रेष्ठ पहिलोपटक मिडियामा देखिएकी छिन।

पछिल्लो समय दोहोरीमा चलचित्रको कलाकारहरुको बाहुलिएता देख्न सकिन्छ त्यस्तै पछिल्लो समयनै दोहोरीमा बिशेष नया पन भित्रदा दोहोरीलाई हेर्ने दृष्टिकोण बदलिएको छ।

केहि दिन अगाडी भद्रगोलकि चर्चित पात्रा रक्षा श्रेष्ठले अभिनय गरेको लोकदोहोरी गीत पिंडालु यो बेला युटुबको ट्रेनिङमा आएको छ।उनि निकै खुसि रहेको बताउछिन ।

दोहोरीलाई हेप्नेहरुलाई समेत यो गीतबाट झापड हानेको उनि बताउछिन हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानी जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!