‘ए मेरो हजुर ३’ ले तोड्यो सबै रेकर्ड

०७५ सालको अन्त्यमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ ले प्रदर्शनको पहिलो दिन सुखद सुरुवात गरेको छ । निर्माता र वितरकले झरना थापा निर्देशित फिल्मलाई आक्रमक ओपनिंग भनेका छन् ।

निर्माता सुनिल कुमार थापाका अनुसार फिल्म ए मेरो हजुर ३ ले बिहानी शो देखि नै सुखद सुरुवात गर्न सफल रह्यो । मध्यान्ह कमलादीस्थित बिग मुभिजमा दर्शकसँग प्रतिक्रिया बुझ्न पुगेकी निर्देशक थापाले ए मेरो हजुर ३ ले ब्ल्कबस्टर ओपनिंग गरेको जानकारी दिइन् । ‘सिंगल र मल्टिप्लेक्स दुबैमा फिल्मले राम्रो गरिरहेको छ’, झरनाले भनिन्, ‘फिल्मलाई दर्शकले मन पनि पराइदिनु भएको छ

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!