आजदेखी विराटनगरमा अनिश्चितकालिन बन्दको घोषणा

आज सोमबारदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।

आजदेखी विराटनगरमा अनिश्चितकालिन बन्दको घोषणा

आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै सर्वपक्षिय भेलाले भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति गठन गरेको छ । बन्द आह्वानको सामाजिक सञ्चालमा तिब्र असन्तुष्टि ब्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!