तिम्ल्याहा दिदिबहिनी एकसाथ पहिलोपटक मिडियामा (भिडियो सहित)

मुस्कान / पछिल्लो समय टिकटकले धेरै नेपाली जुम्ल्याहा दिदिबहिनीहरुलाई चर्चामा ल्याइदियो अझ सिधा भन्नू पर्दा भाइरल नै गरायो । उदाहरणका लागि “दीपा-दमन्ता प्रिज्मा-प्रिन्सि इच्छिता-बिच्छिता” उनिहरु अहिले म्युजिक भिडियो देखि सामाजिक सञ्जालमा निकै नै ब्यस्त पनि देखिन्छन् ।

त्यस्तै आजको प्रसंग : सुनसरीका तिम्ल्याहा दिदिबहिनी गंगा,जमुना सरस्वती बस्नेत मिडियामा देखिएका छन् । उनिहरु सामाजिक अर्थात टिकटकबाट नभई संजोकले एक अनलाइन टेलिभिजनको पर्दामा देखिएका हुन् । ब्याचलर तेस्रो बर्षमा अध्ययनरत तिम्ल्याहा दिदिबहिनीलाई देखेर कलेजका सरहरु देखि लिएर साथीभाइ घरपरिवारको सदस्य पनि बेला बेला झुक्किने गरेको बताउँछन् ।”

सामाजिक सञ्जालदेखि अलि टाढै रहेका दिदिबहिनी अहिलेसम्म टिकटकमा भिडियो नबनाएको र कहिलेकाही हेर्ने चाहि गर्छिन । नेपालमा तिम्ल्याहा दिदिबहिनीहरु धेरै छन् तर पहिलोपटक मिडियामा देखिएका भने उनिहरुनै हो ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!