बर्षाको ब्युटि देखेर प्रताप दासले गीत भुले ! (भडियो)

नायिका बर्षा सिवाकोटी र गायक प्रताप दास शनिबार एउटा कार्यक्रममा एकसाथ देखिए । बौद्धमा रहेको क्लिन प्रो नामक लुगा धुने कारखानामा पाहुना बनेर पुगेका बर्षा र प्रतापले एक अर्कासँग जोडिएका राम्रा र रमाइला कुरा गरे । हेर्नुस्, भिडियो :

महेश श्रेष्ठ र हरि श्रेष्ठ मिलेर खोलेको क्लिन प्रो सेल्फ सर्भिस लौन्ड्री मार्ट हो । यहाँ आफैले पनि मेसिनमा राखेर लुगा धुन मिल्ने महेश श्रेष्ठले बताए । होम सर्भिसको समेत सुविधा रहेको क्लिन प्रोमा लुगा धुँदा सफा र स्वस्थ हुने बताए । एक करोड भन्दा बढी लगानीमा क्लिन प्रो सञ्चालनमा ल्याइएको होा

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!