पत्रकार शालिकराम पुडासैनीलाई अन्तिम पटक हेर्न आर्यघाट पुगेका रबि लामिछाने

काठमाडौँ, २३ साउन । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा रबि लामिछाने मुछिएपछि उनले आफ्नो मुख खोलेका छन् । केही अनलाइन मिडियामा शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियो भन्दै रबि लामिछानेले तानव दिएका कारण आ*त्मह*त्या गरेको समाचार बाहिरिएपछि रविले आफु सत्य तथ्य बाहिर आओस् भन्ने पक्षमा रहेको बताएका छन् ।

उनले प्रहरीले आफुलाई कुनैपनि भिडियो बारे जानकारी नगराएको समेत उल्लेख गरेका छन् । तर मिडियामा प्रहरीले मोबाइलमा भिडियो भेटेको र रबि लामिछानेले केटी प्रयोग गरेर आफुलाई तनाव दिएको भन्ने समेत समाचार सम्प्रेषण भएपछि रबी स्वयंम फेसबुक मार्फत लाइभ आएका थिए । हेर्नुस् भिडियो ।

पशुपतिनाथको आर्यघाटमा खिचिएको भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!