भर्खरै भूकम्पले हल्लायो गोर्खा, हेर्नुहोस यस्तो छ ताजा स्थिति !

लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको परकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!