पारस सरकार मसँग डाँ’को छोडेर धेरै पटक रुनु भएको छ :सोनिका रोकाया

काठमान्डौ , थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको स’म्बन्धका कारण वि’वादित बनेका पूर्व युवराज पारस शाहको नाम एक नेपाली यूट्यूबर तथा मोडलसँग जो’डिएको छ। शाहको सोनिका रोकाया नामकी यूट्यूबर तथा मोडलसँग नाम जो’डिएको हो। दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बा’क्लैरूपमा एकसाथ दे’खिन थालेपछि उनीहरूबीच नि’कटताका बारेमा च’र्चा चलेको हो। यस्तैमा पूर्व युवराज पारसले सोनिकालाई हार्ले डे’बिडसन बाइकको पछाडि राखेर हुँ’किएको भिडियो टिकटकमा सार्वजनिक भएपछि सो च’र्चा थप ग’र्माएको हो।

च’र्चाले वि’शेषगरी सामाजिक संजाल ता’तिरहेको छ। पारसलाई वि’शेषगरी सोनिकाको पनि लगानी रहेको दबारमार्गस्थित लि’क्विड लाउन्जमा धे’रैजसो देखिन्छ। सोनिकाले पारससँगका केही टिकटक भिडियो आफ्नो टिकटक ए’काउन्टमा पोस्ट गर्दै आइरहेकी छन्। पूर्व युवराज पारससँग नाम जो’डिएको वि’षयमा कुरा गर्दै सोनिकाले त्यसमा कुनै स’त्यता नरहेको र त’थ्य नबुझी लेखिएको बताइन्। ‘उहाँको छवि पनि वि’वादास्पद छ र मेरो पनि। यसको आ’धारमा यस्तो भनिएको हो। मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि नि’कट छु। म प’रिचितहरू सबैसँग उस्तै किसिमको ख्या’ल ठ’ट्टा गर्छु।

अरू धेरैको बाइकमा कफी पि’उन गएको छु, साथीका रूपमा।यो पनि त्यस्तै हो’, सोनिकाले भनिन्,‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला। केटी भएँ त्यसैले यस्तो भएको हो। सो निका थप्छिन म तपाईसँग न’ढाँटि भन्छु आफूलाई न’बुझि मिडिया र समाजले ल’खेटेको भन्दै पारस सरकार मसँग डाँ’को छो’डेर धेरै पटक रु’नु भएको छ ।हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन्। मेरो बारेमा मलाई न’सोधी लेखिएको छ। ‘ब झाङ स्थाइ घर भएकी सोनिकाले यूट्यूबमा ‘द सोनिका सो’ नामक कार्य’क्रम च’लाउने गरेकी छन्। उनले च’लाउने का’र्यक्रममा वि’शेषगरी वयस्क र द्वि’अर्थी विषयले भ’रिएका हुन्छन्।

उनी जति यस्ता अ’न्तरवार्ता तथा शो गर्न च’र्चित छिन् उस्तै शै’लीमा अ’न्तरवार्ता दिने गरेकी छिन्। हालै उनले मुम्बई पुगेर भारतका चर्चित कमेडियन कपिल शर्माको समेत अ’न्तरवार्ता लिएकी छन्। यस्तै उनी अ’न्तरवार्ता लिने अन्य यूट्यूबरको रोजा’इमा पनि उ’त्तिकै पर्छिन्। पछिल्लो समय यूट्यूबमै व्य’स्त देखिए पनि उनले केही म्यूजिक भिडियोहरूमा मो’डलिङ समेत गरेकी छन्। उनले स्टेज कार्य’क्रमहरू पनि सं’चालन गर्ने गर्छिन्। नेपालमा राजतन्त्रको अ’वसानसँगै मु’लुक सं’घीय गणतन्त्रको बाटोमा गएपछि पारस केही वर्ष थाइल्याण्ड बसे।

यसक्रममा उनी एकपटक ला’गुऔ’षधसहित स’मातिए भने उनलाई हृ’दयघात समेत भयो। हृ’दयघातबाट स्वा’स्थ्यलाभ गरेपछि केही वर्षयता नेपाल बस्न लागेका पारसले केही समयप छिसम्म म’दिरा से’वन छा’डेको बताइएको भए पनि पछिल्लो समय उनी पुनः म’दिरामा डु’ब्न थालेको दा’बी गरिँदै आइएको छ। पारसको आ’नीबानी सु’धार नभएकाले उनी नेपाल फ’र्किए पनि निर्मल निवासमा नब’सी बाहिर नै ब’स्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!