अञ्जलीले सलोनकै छेउमा बसेर भनिन्, ’आमा बन्न तयार छु’ (भिडियो)

पछिल्लो समयकी चर्चित मोडल अन्जली अधिकारी र कलाकार सलोन बस्नेतले ‘माया पिरिम’को ‘फोटो खिचेर’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका छन् । यो फिल्ममा उनीहरुको अभिनय भने छैन । टेक पौरखीले निर्देशन गरेको फिल्म मंसिर २० गतेदेखि प्रदर्शनीमा आउदैछ । हेर्नुस् अन्जली र सलोनसँग गरेको रमाइलो कुराकानी :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!