८ वर्षिय बालिकालाई चितुवाले खायो (भिडियो हेर्नुहोस )

लेखनाथकाे राजचाैतारामा चि`तुवाकाे आ`क्रमणबाट एक बालिकाकाे मृ`त्यु भएकाे छ । बिहिबार साँझ पाैने ७ बजे छिमेकीकाे घरमा टिभी हेर्ने गएकी थिइन् । टिभी हेरेर छिमेकीकाे घरबाट आफ्नाे घर जाने क्र`ममा चितुवाकाे आ`क्रमणबाट पाेखरा ३२ राजचाैतारा काेटेगाउँकी ८ वर्षिय दिपक बिककी छाेरी पुजा बिक काे मृ`त्यु भएकाे हाे । पुजा बिक छिमेकीकाे घरबाट खेलेर घर आउने क्रममा साझ बाटाे तल नजिकै को ज’ङ्गलमा लगेर चितुवाले ति बालिकालाई खाएको थियाे ।

पुजा बिककाे श’ब घरभन्दा करिब ५ सय मिटरमा भेटिएकाे हाे ।
धेरै बेर सम्म पनि बालिका घर न आएपछि बालिकालाई खोजने क्रममा बालिकाकाे अग छे’त वि’छेत अबस्थामा ज’ङ्गल भेटइएको थियाे । भने स्थानीय र सुरक्षा निकायले नरभछी चितुवा काे खाेजि गरिरहेकाे छ । चितुवाले कति बेला कसलाई के गर्ने हाे भन्ने स्थानीयलाई त्र’सित को वातावरण बनेकाे छ ।
भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!