मध्य राती नेपालमा २ पटक भूकम्प गयो :यस्तो छ अबस्था

काठमाण्डौ – मङ्गलबार राति काठमाण्डौमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मङ्गलबार राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । दोलखाको जुगु केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!