भारतीय एसएसबीकाे दादागिरी : नेपालभित्रै प्रवेश गरेर न्युज २४ कर्मीको क्यामेरा खोस्यो

दार्चुला, ८ जेठ । रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चा’रकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दु’र्व्यवहार गरेकाे छ । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सु’रक्षाक’र्मीले खाेसेका छन् ।भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दु’र्व्यवहार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दु’र्व्यवहार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ, जान दिएइको छैन ।

Pak forces target Indian civilians deliberately: BSF

प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’हामी निरन्तर सीमा रक्षाको फलोअपमा छौं । अहिलेको म’हामा’रीको सं’कटमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आ’क्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अप’मानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!