निर्मलाको प्रश्न: ‘भुवन केसीलाइ २/४ झापड हानेर नालामा फ्याके हुन्न ?’

काठमाडौं। देशकै पुरानो त्रिचन्द्र कलेजमा अध्यापन गराउने एक लेक्चरले सार्वोच्च अदालतमाथि नै प्रश्न उठाएकी छन्। उक्त कलेजमा समाजशास्त्र अध्यापन गराउने लेक्चर निर्मला ढकालले समाजिक सञ्जाल ट्वीटर मार्फत सर्वोच्च अदालत र भुवन केसीलाई जोडेर एक अभिब्यक्ति दिएकी छन्।

उनले ट्वीटरमा लेखेकी छन्,’भुवन केसीलाइ २/४ झा’पड हा’नेर नालामा फ्याके हुन्न? श्रीमति मा’र्नेलाई रवाफसँग विदा गर्ने न्यायलयबाट के आशा गर्नु र?, एउटा सामान्य युवतीले भोगेको पि’डाको मजा’क बनाएर हिड्ने यस्ता झ्यासलाई त नालामै चोबे हुन्छ!!’

उनले यस्ताे अभिव्यक्ति समाजिक सञ्जालमा पाेष्ट गरेपछि विभिन्न क्षेत्रमा यसकाे चर्चा चुलिएकाे छ। कसैले उनकाे पक्षमा बाेलेका छन् भने कसैले उनकाे विपक्षमा।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!