आँशु बगाईरहदा पनि प्रचण्डको यस्तो विरोध

प्रचण्ड तिम्रो आखामा यो आसू सोभा दिदैन।किन की तिमि त आम नागरिक को दुःख को बेला रमाउने गर्दथ्यौ होइन र? तिमीले धेरै बाबा आमाको काख रित्तो बनाएको छौ,धेरै चेलिको सिंदुर पुछेको छौ,धेरै को घरवार उजाड़ बनाएका छौ।एक एक गर्दै ती विर्द आमाबाबा र विधुवा चेली हरुको श्राप ले तिमीलाई पोली रहेको छ। परिवर्तन को नाममा जून घिनौनो खेल तिमीले खेलेका थियौ आफैमा बज्रपात हुदै छ।

सनातन धर्म मासेर पसुपतिमा गाइ काटेर खान लगाउने र पशुपति लाइ बम ले उडाऊनु पर्छ भन्ने कमरेड लाइ आज पशुपति नाथ ले गोदी मा लिनु भएको मा हार्दिक श्रदाञ्जलि भन्न चाहाञ्छु।पृथ्वि गोलों छ।

प्रतिक्रिया दिनुहोस्