साम्राज्ञी गर्दै छिन् बिवाह ? यसो भन्छिन् साम्राज्ञीकी आमा

लगातार दुई हिट चलचित्र ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ दिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपालको मंहगी नायिका बनेक छिन् । अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको खबर बाहिरिएको हो ।

 

बुझिएअुनसार साम्राज्ञीले सुरुमा कायराको लागी ८ लाख मागेकी थिइन् । तर पछि चलचित्रमा आवश्यक पर्ने पहिरनको लागी भन्दै उनले २ लाख बढी लिएको बताइएको छ । औपचारिक घोषणा नभइसकेको चलचित्र कायराको छायाङ्कन फिलिपिन्समा हुने छ । लक्ष्मण रिजालले निर्देशन गर्ने चलचित्रको केही दिन भित्रमा अफिसियल घोषणा गरिने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्