‘द भ्वाइस’मा निर्मला पन्त घटनाको गीत गाउदा दर्शकको तालीको ओईरो

महेन्द्रनगर, बलात्कार पछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तले अझै सम्म न्याँय पाएकी छैनन् । गत साउन १० गते भीमदत्त नगरपालिका १८ स्थित, साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी पन्तको भोली पल्ट घर नजिकैको उखुँबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

त्यस यता कञ्चनपुरमा तनाव सृजना हुँदै आएको थियो । पिडित पक्षले न्यायका लागि सम्बन्धित सबै पक्षहरु संग हारगुहार गर्दा पनि न्याय पाउन सकेका छैनन् । उक्त घटनामा छानबिनमा लापरवाहि गरेको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा इन्चार्ज जगदिश भट्ट बर्खास्त गरिएका छन् भने सीआईबीका डिएसपी अंगुर जिसी लगायत अनुसन्धानमा संलग्न अन्य केही प्रहरी निलम्बनमा परेका छन् ।

‘द भ्वाइस’मा निर्मला पन्तको घटना, सारंगीसँगै रोए जज र दर्शकहरु भिडियो मन थामेर हेर्नुहोला हेरेपछि मनछोए सेयर पनि गर्नुहोला:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!