आज ‘द भ्वाईस अफ नेपाल’ बाट को को बाहिरीए? हेर्नुहोस भिडीयो

काठमााडौं । विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ नेपालमा सञ्चालन भईरहेको छ। सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्।

द भ्वाइस अफ नेपालको ब्लाईन्ड र ब्याटल अडिसन सकिएसँगै आजबाट लाईभ ब्याटल सुरु भएको छ। लाईभ अडिसन सुरु भएसँगै प्रतिस्पर्धीको भोटिङ्ग सिस्टम पनि सुरु भएको छ। आज द भ्वाईस अफ नेपाल बाट को को बाहिरीए? हेर्नुहोस भिडीयो

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!