महिला हरायको सुचना!! सक्दो सेयर गरि खोजी कार्यमा सहयोग गर्नुहोला।

जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. १३ आदर्शनगर बस्ने दिवस घिमिरेको श्रीमती गहुंगोरो वर्ण,मझौला शरिर,अं.उचाई ४ फिट १० ईन्च भएकी,कालो ज्याकेट,कमब्याक्ट टी-सर्ट,निलो जिन्स पाईण्ट र हातमा घडी लगाएकी बर्ष २० की सजना धिताल मिति २०७५।०७।१० गते बिहान ०८:०० बजेको समयमा माईती घर जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. १६ त्रिसुले (हटिया) जान भनि चितवन टांडीबाट बिहान ०८:०० बजे गाडी चढी हिडेकोमा हाल सम्म घर परिवारको सम्पर्कमा नआएको हुँदा जो कोही देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय तथा यस कार्यालयको फोन नं. ९८५५०९०१५० मा सम्पर्क गरी सहयोग गर्न हुन अनुरोध गरीएको छ ।

महिला हरायको सुचना!! सक्दो सेयर गरि खोजी कार्यमा सहयोग गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!