काउली बुढीद्वारा अभिनित निकै रमाइलो देउसी भैलो गीत सार्वजनिक – हेर्नुहोस भिडियो

काठमाडौं । पछिल्लो समय नेपाल आइडलमा आफ्नो प्रस्तुति देखाएर जजहरुलाई अचम्मित तुल्याएकी काउली बुढी एकाएक चर्चाको शिखरमा पुग्न सफल भइन्। उनको कलालाई दर्शकले राम्रो मुल्यांकन गरे साथै पछिलो समयमा उनलाई भ्याई न भ्याई छ ।

उनी काउली बुढी अर्थात् सन्ध्या बुढा र उनका साथीहरुद्वारा अभिनित तिहार गीत ‘देउसी-भैलो गीत’ जेनस म्यूजीकले बजारमा ल्याएको छ, शिब प्रसाद देभकोटाको लय तथा शब्द रहेको उक्त भिडियोको निर्देशन शिव विकेले गरेका छन भने सम्पादन छायांकन दिपेन्द्र भट्टले गरेका छन्।

चर्चित काउली बुढीद्वारा अभिनित निकै रमाइलो देउसी भैलो गीत सार्वजनिक – हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!