नगरपालिकाले गर्यो सरकारी कार्यालय कब्जा

पर्वत । पर्वतको सदरमुकाम कुस्मा नगरपालिकामा खाली रहेका दुई सरकारी कार्यालयहरु बुधबार कुस्मा नगरपालिकाले कब्जा गरेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

कुस्मा नगरपालिकाका वडा अध्यक्षहरु र कर्मचारी पुगेर दुई सरकारी कार्यालयमा नगर कार्यपालिकाको साइनबोर्ड टाँगेका हुन ।
कुस्मा रहेका साविकको जिल्ला पशुसेवा कार्यालय र सिप बिकास तालिम केन्द्रको भवनमा नगरपालिकाले बोर्ड टाँगेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!