‘ए मेरो हजुर-२’ अब युट्युबमा (हेर्नुहोस् पुरा फिल्म)

काठमाडौँ – झर्ना थापा निर्देशित नेपाली चलचित्र नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ युट्युबमा सार्वजनिक भएको छ।सुनीलकुमार थापाले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर-२’ बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!