विविध रागहरुबाट छुटकार पाउन पुदीनाको सेवन

काडमाडौँ । पुदीनामा औषधिय गुण  हुने हुदाँ  यसको सेवन गर्दा खान पचाउने साथै अन्य विविध रागहरुबाट छुटकार पाउन सकिन्छ । यसको प्रयोग सबै ठाउँहरुमा गरेको पाइन्छ ।

तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम पनि गर्छ। स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यदि श्वासको दुर्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।

पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!