मलेशियामा नेपाली श्रमिकमाथि व्यापाक धरपकड, यसरी पक्राउ परे नेपाली !

क्वाललम्पुर । मलेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेको छ । मलेशियास्थित डिसी नेपाल सहकर्मी एसके दाहाल शर्माका अनुसार मलेशियाको पेनाङको बुटिक जाम्बुल भन्ने स्थानमा मलेशियान अध्यागम विभागले शनिबार छापा हानेको छ । अध्यागमन विभागले नेपाली लगायत विदेश कामदार सो स्थानमा छापा हानेर सयौंलाई गिरफ्तार समेत गरेको छ ।

पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने विषयमा पूर्ण विवरण आएको छैन । मलेशियास्थित सहकर्मी एसके शर्मा दाहालले आफूमाथि पनि सोधपुछ गरिएको बताएका छन् । मलेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेर यसरी पक्राउ परे नेपाली भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!