यसपाली विहे गर्दै रेखा, को हुन दुलाहा ? हेर्नुस्

काठमाडौ/ शुक्रबार बाट रिलिज भएको फिल्म ‘मालिका’ले सुरुवाती बाटै दर्शक तान्न सफल भएको छ । आज शनिवार धेरै जसो हल हाउसफुल भएको छ । नारी शशक्तिकरणको लागि बनेको फिल्मलाइ सबै दर्शकले अभियानका रुपमा लिएका छन । आफू पनि मालिका जस्तै बन्छु भन्ने धेरै महिलाको भनाइ थियो । उता रेखा पनि सबै बाट राम्रो प्रतिकृया पाउँदा दङ्ग छिन । तिहारमा अझै दर्शकको भिड लाग्ने रेखा थापाले बताइन ।

उनी भन्छिन “मालिका जस्तो फिल्म बनाउन पाउँदा म निकै नै खुसी छु र मालिकाले समाज रुपान्तरण गर्नेमा पनि विश्वस्त छु ।” उनले थप्दै भनिन “मालिका जस्तो फिल्म न मैले बनाएको थिए न कसैले बनाएको छ । यस्तो फिल्म बनाउन पाउँदा म निकै नै खुसी छु र यसलाइ ब्यापारीक फिल्म भन्दा पनि यसलाइ अभियानका रुपमा लिई दिनु होला ।” यस्तै उनले यसपाली बिवाह गर्ने कुरा पनि खुलाशा गरेकी छिन । पछिल्लो समय बलिउड र कलिउडका नायिकाहरुले बिवाह गर्ने लहर धेरै चलेको छ । कहिले ईङ्गेजमेण्ट पनि गरेका छन् भने केहि चिया गफमा मजाक गरेको पनि हुनसक्छ । अब रेखाको खुलाशा कत्तिको सत्य साबित होला ? हेर्नुस भिडियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!