आज ‘द भ्वाईस अफ नेपाल’ मा यस्तो रूवाबासी चल्यो (भिडीयो)

काठमाडौं । अहिले द भ्वाइस अफ नेपालको लाईभ अडिसन प्रसारण भइरहेको छ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साँगीतिक रियालीटी सो द भ्वाइस अफ नेपाल अहिले सर्बाधिक चलेको कार्यक्रम हो।

अहिले द ध्वार्इस अफ नेपालको लाईभ शो सञ्चलन भईरहेको छ । यसअघि ब्लाईन्ट र ब्याटल राउन्ड सकिएसँगै यो एपिसोड सुरु भएको हो।

यो कार्यक्रम सुशील नेपालले सञ्चालन गरेको उक्त शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहेका छन्। आज को परे डेजर जोनमा अनि को सिधै प्रवेश भए अर्को राउण्ड हेर्नुहोस् भिडियो

हेर्नुस् लाईभ भिडियो

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!