छुटिए आश्मा र सरोज, आश्माले सन्नी रोजिन् !

काठमाडौँँ । चर्चित डान्स ग्रुप कार्टुनज क्रु की डान्सर आशमा विस्वकर्माले अभिनयको यात्रा पनि थालेकी छिन । उनले नया वेव सिरिज ‘यू एन्ड आई’ मा अभिनय गरेकी हुन् । यो सिरिज कान्तिपुर टेलिभिजनमा पनि प्रशारण हुँदैछ । वेव सिरिजमा आश्मा विश्वकर्मा र सन्नी सिंह मुख्य भूमिकामा रहेका छन् । यी दुई बाहेक श्याम राई, विशाल पहारी, विजय अधिकारी, संगिता बस्याल, उमा कार्की लगायतका कलाकारले पनि यो सिरिजमा अभिनय गरेका छन् । के डान्समा जस्तै अभिनयमा पनि जादु गर्लिन त आशमा ? यो भने हेर्न बाकी छ । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!