यस्तो केटा रोज्छिन् त्रिशला गुरुङ (भिडियो कुराकानी)

काठमाडौँ। पछिल्लो एक वर्षमा युट्युबमा चर्चित बनेको एउटा नाम हो, त्रिशला गुरुङ। कभर गीत गएर इन्स्टाग्राममा हाले लगत्तै उनको गायन यात्रा सुरु भएको थियो।

इन्स्टाको भिडियोलाई नै उनले युट्युबमा अपलोड गरेकी थिइन्। अपलोड गरेसँगै उनले आफ्नो फ्यानहरूको यति माया पाइन् कि उनी त्यहाँबाट पछाडि फर्किएकी छैनन्। लगातार कभर गायनबाट उनले लाखौ फ्यान कमाएकी छिन्। र अहिले सबैको मनमा बस्न सफल भएकी छिन्।

हेर्नुस् उनीसँग गरिएको यो रमाइलो कुराकानी।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!