काठमाडौँ । ड्रिम्स’ र ए मेरो हजुर २’ अभिनय गरेर चर्चामा आएकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो पारिश्रमिकको विषयका कारण चर्चामा छिन् । लक्ष्मण रिजालले निर्देशन गर्ने तथा अभिनेता आर्यन सिग्देलले निर्माण गर्न लागेको फिल्म कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको खबर बाहिरिएसँगै साम्राज्ञी नेपालकै मंहगी नायिका बनेकी छिन् ।
काठमाडौँ । ड्रिम्स’ र ए मेरो हजुर २’ अभिनय गरेर चर्चामा आएकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो पारिश्रमिकको विषयका कारण चर्चामा छिन् । लक्ष्मण रिजालले निर्देशन गर्ने तथा अभिनेता आर्यन सिग्देलले निर्माण गर्न लागेको फिल्म कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको खबर बाहिरिएसँगै साम्राज्ञी नेपालकै मंहगी नायिका बनेकी छिन् । Taja Khabar
प्रतिक्रिया दिनुहोस्