अनुभब रेग्मीलाई प्रपोज राख्दै ११ बर्षीय सुन्दरी बालिका मिडियामा !

कहिलेकाही यस्तो अदभुत क्षेमता भएका कलाकारहरु लुकेर बसेको हुन्छन ।बाहिर ल्याउन खोज्दा नि ल्याउन सकी राखेको हुन्न हो आज त्यहि एक बाल कलाकार जो केहि गीतहरुमा अभिनय गरिसक्नु भएकी र ।

हाल अध्यानरतनै रहेकी प्रितिशा बस्नेतको जन्म दिनमा हामी उनि बस्ने घर सम्म पुगेका छौ र उनको चाहना र उनको प्रतिभालाई पनि बाहिर ल्याएका छौ ।हेरौ उनको प्रतिभा जो कोहीलाई लोभ्याउने छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!