कथाले मागे सब कुरा गर्न तयार छु :मनिषा

हेर्दा केकी अधिकारि जस्तै देखिने अनि नायक प्रदिप खड्काको क्रेजि,प्रदिप खड्कासँग विवाह गर्न चाहन्छु भन्ने मोडेल तथा नाइका हुन मनिषा सापकोटा । टेलिसिरियल र म्युजिक भिडियोमा अभिनय गरी सकेकी मनिषाले भर्खर मात्र प्रेम बूक नामको चलचित्रमा अभिनय गरेकी छिन । जीवनलाई संघर्ष सम्झनि अनि प्रेम विवाह नै गर्न चाहने मनिषालाई आफ्नो आखा सबै भन्दा मन पर्छ भन्छिन । कथाले मागे सब कुरा गर्न तयार छु पनि भन्छिन हाँस्दै हाँस्दै । हासो राम्रो भाएकी मनिषा सधै भर यो रङिन दुनियामा हराइरहन मन छ भन्छिन । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!