चुप्पी डन तेक्वान्दो सिक्दै, पहिलो दिन नै भयो यस्तो भिडन्त (भिडियो)

उर्लाबारी- पछिल्लो समय चर्चामा रहेका मेरी बास्सैका चुप्पी डन र भुइकटहर एकसाथ तेक्वान्दो सिक्न सुरु गरेका छन् । झापाको दमकमा रहेको सगरमाथा मल्टी मार्टसमा उनीहरुलाई निशुल्क तेक्वान्दो सिक्ने अवसर प्रदान गरेको संचालक तथा गुरु दिपक धिमालले बताएका छन् ।

कलाकारिताको माध्यमबाट चर्चामा आएका उनीहरुलाई आत्मरक्ष गर्न र स्वास्थ्यका लागी पनि आवस्यकता रहेकाले सिकाएको धिमालले बताए । यस अघि पनि गरीब तथा विपन्न वर्गका नानीहरुलाई निशुल्क खेल सिक्ने अवसर प्रदान गर्दै आएका उनले चुप्पी डनलाई सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!