निलिमाको स्वर प्रोफेसनल गायिकाको भन्दा कम छैन :ईन्दिरा जोशी

काठमाडौं: नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि अहिले गाला राउण्डमा चलिरहेको छ ।

नेपाली दर्शकहरू समक्ष नेपाल आइडल- २ एपिवानटेलिभिजन मार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८:३0 देखि प्रसारण भइरहेको छ भने नेपाल आइडल सिजन २’ को क्रेज पनि दिनानुदिन बढ्दै गइरहेको छ । आइडलको अडिसनबाट नै यो पालीको सिजन पनि राम्रो हुने झल्को प्राप्त भैसकेको छ ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहको नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

हेर्नुहोस आजको लोकगीत विशेष एपिसोडमा लजालु निलिमा थापा मगरलेजब खुलेरै स्टेज तताएपछि जजहरुले पनि खुलेरै गरे तारिफ र दिए रेस्पेक्ट पर्फोर्मेंस, भिडियो:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!