हट नायिका शुभेच्छा थापाले ‘पिडालुले चिलायो’ भन्दै यस्तो हर्कत देखाएपछि

काठमाडौँ – शुभेच्छा थापा अभिनित गीत सार्वजनिक भएको छ । ¥याप जनरामा बनेको ‘पिडालुले चिलायो’ बोलको यस गीतमा उनले अभिनय गरेकी हुन् ।गीतमा लक्ष्मी राई र बिस्नु तामाङले स्वर दिएका छन् भने ¥याप किरन गौतमको रहेको छ ।

लक्ष्मी राईकै शब्द रहेको यस गीतलाई भागीरथ गाहाले निर्देशन गरेका छन् ।गीतको भिडियोलाई चन्द्रिका ठाकुरले खिचेका हुन् । गीतमा नायिका थापाले देवराज आचार्यसँग स्क्रिन सेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!