आज जनता मारेर देश चलाउदै छन्, राजाले त जनता नमरुन भनेर गद्दी छोडे !

काठमाडौ नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको पनि दशक नाघिसक्यो । वि.सं.२०६३ को अन्तरिम संविधानले नेपालाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रको रुपमा घोषणा गरेको थियो ।

यसैगरी कार्यान्वयनको दिशामा रहेको २०७२ को संविधानले पनि नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको स्पष्ट व्याख्या गरेको छ । तरपनि आम जनता हिन्दू राज्यकै पक्षमा छन् । किनकी यो देशमा ८१ प्रतिशत भन्दा बढी मानिस हिन्दूवादी छन् ।

नेपाललाई हिन्दू राष्ट्र कायम गराउने भन्दै केही राजनीतिक पार्टीहरुले आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । यसैबीच हिन्दूहरुको प्रमुख संगठन विश्व हिन्दू महासंघ पनि नेपालमा हिन्दू राज्य फर्काउने अभियानमा लागेको छ ।

विश्व हिन्दू महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीसगं क्यानानेपालले गरेको कुराकानी हेर्नुहोस् – जनता मारेर आज देश चलाउदै छन्, राजाले त जनता नमरुन भनेर गद्दी छोडे – भिडियो

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!