दुखको कुरा : निलिमा थापा मगर बिरामी, आउन सकिनन नेपाल आईडलमा !

नेपाल आईडलकी सबैको प्यारो निलिमा थापा मगरलाई हामीले आजको एपिसोडमा देख्न पाएनौँ। बिरामी भएको कारण उनी हस्रिटललाईज भएको भिडीयो पनि आजको नेपाल आईडलको एपिसोडले देखाएको छ।निलिमाको स्वस्थ्यलाोभको कामना गर्दछौँ

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!