के भयो निलिमालाई? अस्पतालबाट पठाएको म्यासेजले सबैलाई भावुक बनायो (भिडियो)

काठमाडौं- नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ अन्तर्गत आज पनि इलिमिनेसन राउण्ड जारी रहनेछ ।

विभिन्न चरणबाट छानिएर आएका ८ प्रतियोगीले आजको एपिसोडमा आफ्नो प्रस्तुति दिनेछन् तर आज इलिमिनेसनको दिन एकजनाले आज नेपाल आइडलको मंच छोडेर जानेछन ।

अमित बराल, अष्मिता अधिकारी, क्रिषल कडेल, बिक्रम बराल, पवन गिरी, निलिमा थापा मगर, रवी ओड र सुमित पाठक रहेका छन् ।

यी ८ मध्य आजको एपिसोडमा निलिमा थापा मगरको सहभागी थिएन उनि आफ्नो स्वास्थ्यमा एकासी समस्या आएपछि अस्पताल भर्ना भएकी छिन र उनले अस्पताल बाट आफ्नो रिकर्डेट म्यासेज पठाएकी थिइन जज र सहभागी दर्शकहरुलाई भावुक बनाएको उक्त भिडियो म्यासेज यस्तो थियो

भिडियो:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!